सड़क निर्माण कार्यको बिजनबारी सडक संरक्षण समितिद्वारा निरीक्षण

बिजनबारी : बिजनबारी सड़क संरक्षण समितिका सदस्यहरूले आज पीडब्ल्युडीद्वारा चुङथुङ प्यारापेटदेखि बिजनबारीसम्म निर्माण गरिरहेको सड़कको निरीक्षण गरियो। निरीक्षणपछि समितिका सभापति धिरेन गुरुङले सन्तुष्टि जाहेर गर्दै विभागलाई धन्यवाद प्रकट गर्दै सड़कको बनावट अझ मजबुत र गुणस्तरीय प्रकारले गरिनुपर्ने अनुरोध पनि गरेका छन्। यस निरीक्षण अवधि बिजनबारी चालक संगठनका प्रतिनिधि लगायत सड़क संरक्षण समितिका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *