सडक तथा जल निकासीको समस्यालाई लिएर सिलगढीको मध्य शान्तिनगरका वासिन्दाहरूले गरे पथ अवरोध

सिलगढी (निसं): सड़क अनि जल निकासी व्यवस्थाको समस्यालाई लिएर डाबग्राम-फुलबारी विधानसभा अन्तर्गत मध्य शान्तिनगर इलाकाको मानिसहरूले आज पथ अवरोध गरे। स्थानीय मानिसहरूले बताए अनुसार पानी परेको समयमा नालीहरूको मैला पानी घरहरूमा पस्ने गर्दछ। यस्तो स्थितिमा पनि नालीहरूको साफ-सफाई गरिएको छैन्। यसबारे पञ्चायत प्रधानलाई जानकारी दिए तापनि हालसम्म समस्याको समाधान भएको छैन। नालामा मैला पानी जमिने भएकोले गर्दा मच्छरको प्रकोप बढ़दै गइरहेको छ। यसको साथै इलाकाको मानिसहरू विभिन्न बिमारीले ग्रसित भइरहेका छन्। यसैले गर्दा आज इलाकाको वासिन्दाहरू पथ अवरोधमा सामेल भएको कुरा तिनीहरूले बताए। अर्कोतिर, घटनाको जानकारी पाउन साथ आसीघर आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर हस्तक्षेप गरेपछि स्थितिलाई नियन्त्रणमा ल्याइयो। यसबारे स्थानीय पञ्चायत रञ्जीत रायले भने, तृणमूल पञ्चायत प्रधान अनि एसजेडीए-ले चाह्यो भने यहाँ सलिड वेस्ट म्यानेजमेन्टको व्यवस्था गर्न सक्छ। नालाहरूको साफ-सफाई गरिनु पर्ने बारे धेरैपल्ट निवेदन गरिसके तर पनि हालसम्म यहाँ मानिसहरूको लागि कुनै सेवा प्रदान गरेको छैन। अर्कोतिर, प्रधान सुधा सिंह च्याटर्जीले भनिन्, केन्द्र सरकारले 100 दिनको काम हाल बन्द गरिदिएको छ। केन्द्र सरकारले 100 दिनको काममा सफाईलाई लिएर के गर्छ थाहा छैन। तर पर्यावरण प्रदूषण अनि मैला-कुचैलाको लागि मानिसहरू पनि जिम्मेवार छन्। साफ-सफाई बारे यहाँका मानिसहरूको लागि जागरूकता शिविर आयोजित गरिसकेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes