सद्गुरुदेव श्री सतपालजी महाराज सिलगढीमा

सिलगढी: मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराज सिलगढीको हंस बेला आश्रममा आइपुगेका छन्। तिनले मानव उत्थान सेवा समितिको मानव सेवा दलका कार्यकर्त्ताहरूको एउटा सभालाई सम्बोधन गर्दै भने, कोविड 19 -ले हाम्रो वार्षिक सम्मेलनहरू स्थागित गर्नु पऱ्यो तर यो हराउने प्रकोप होइन। अब हामी योसितै जिउन सक्नुपर्छ। हाम्रा बैज्ञानिकहरूले अनेकौ मेहनतपछि भ्याक्सिनको आविष्कार गरे पछि पहिलोपल्ट अग्रिम पङ्क्तिका योद्धाहरूलाई भ्याक्सिनको प्रयोग गरियो। यो बिमारीसित जुझ्न हामीले मास्क लगाउनु, सेनिटाइज्ड गर्नु र सामाजिक दुरत्व कायम राख्न छोडनु हुँदैन। कोरोनाको सामना गर्न हामी अभ्यस्त बन्नुपर्छ। लक डाउनको कारणले हामीले अनलाइन सत्संग र अन लाइन भेटघाटमा सन्तुष्ट हुन बाध्य हुनपर्यो। आज हामीलाई योगको आवश्यक्ता छ। देश अहिले आर्थिक संकटमा जुझिरहेछ र यसै अवस्थाभित्र हामीले सेवा र सत्संगलाई जारी राख्नु पर्नेछ। उत्तर पूर्बाञ्चलका मूल सचिव नृग लामाले सञ्चालन गरेका सभामा मानव सेवा दलका राष्ट्रिय सचिव आरबी भण्डारी, उत्तर पूर्बाञ्चल उपाध्यक्ष प्रकाश हाङखिम, कर्णेल डीसी राई, नाम्चीका महात्मा सरला बाई, राभाङलाका महात्मा पुष्पवती बाई, जयगाँवका महात्मा सयल बाई, गान्तोकका महात्मा ज्ञान बाईजी अनि माउसेस उत्तर पूर्व क्षेत्रका अध्यक्ष महात्मा अखलेश बाईजीले पनि सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetkazan girişbetkazanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes