साढे तीन वर्षीय नानीलाई यौन उत्पीडन गरेको आरोपमा युवक पक्राउ

सिलगढी (निसं): साढे तीन वर्षीय पुगेका एकजना नानीलाई यौन उत्पीडन साथै तिनीसित अश्लील व्यवहार गरेको आरोपमा पुलिसले छिमेकी एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी परितोष बर्मन(22) बताइएको छ। तिनी सिलगढी मतिगढाको बालासन कलोनी निवासी हुन्।

प्राप्त जानकारी अनुसार मंगलबार साँझ आरोपी युवकले साढे तीन वर्षीय नानीलाई खेलाउने वहाना गरेर आफ्नो घरमा लिएर गए। यसपछि तिनले नानीसित अश्लील व्यवहार गर्न थाले। यसको साथै तिनले नानीलाई यौन उत्पीडन पनि गरे। यसपछि तिनले नानीलाई तिनको घरमा पठाइ दिए। अर्कोतिर, घर पुगेपछि नानीको स्वस्थ  अचानक बिग्रियो अनि नानी रूनथाले। यसपछि परिवारका सदस्यहरूले नानीलाई सोधखोज गरे। यस अवधि नानीले सम्पूर्ण घटनाको जानकारी परिवार पक्षलाई सुनाए। यसको लगत्तै परिवार पक्षले आरोपी विरूद्ध मतिगढा थानामा अभियोग दर्ता गरे। उक्त अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले उक्त नानीको मेडिकल टेस्ट गराए। यसको साथै आरोपीलाई पनि पक्राउ गरे। पुलिसले आज आरोपी युवकलाई सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes