सफाई कर्मचारीहरूद्वारा मन्त्री गौतम देवसित बैठक गर्न अस्वीकार

सिलगढी : उत्तरबंग सफाई कर्मचारीहरूको आन्दोलनको तेस्रो दिन आज सिलगढीको बाघाजतीन पार्क अघि बसेर तिनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। राज्यका पर्यटन मन्त्री गौतम देवले बैठक गर्नको लागि तिनीहरूलाई बोलाए तापनि सफाई कर्मचारीहरूले मन्त्री देवसित बैठक गर्न अस्वीकार गरेको बताइएको छ। यदि बैठक गर्ने हो भने मुख्यमन्त्री ममता ब्यानर्जी, अभिषेक ब्यानर्जी र फिरहाद हाकिमसित गर्नेछौँ भनी तिनीहरूले बताए। अर्कोतिर, बाहिरका मानिसहरूको सहयोगमा सफाई कर्मचारीहरूले यस प्रकारको कार्य गरिरहेको छ भनी सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले बताए। सफाई कर्मचारीहरूले माग गर्न सक्छन् तर कोरोना परिस्थितिमा सफाईको काम बन्द गर्नु निन्दनीय रहेको बताउँदै सफाई कर्मचारीहरूको मागअनुसार 20 प्रतिशत वेतन वृद्धि गर्न सम्भव नरहेको तिनले बताए। आगामी मार्च महिनादेखि तिनीहरूको 10 प्रतिशत वेतन वृद्धि गर्ने योजना रहेको छ भने नगरनिगमको नयाँ बोर्ड गठन भएपछि उक्त माग बोर्ड समक्ष राखिनेछ। तर सफाई कर्मचारीहरूले आफ्नो काम बन्द राखेर साधारण मानिसहरूलाई समस्यामा पारिरहेको छ जुन उचित होइन भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes