सफाई कर्मचारीहरूलाई मास्क वितरण

सिलगढी : कोरोना भाइरसको आतङ्कले गर्दा सिलगढी नगरनिगमको तर्फबाट आज नगरनिगमको सफाई कर्मचरीहरूलाई मास्क वितरण गरियो। सिलगढी नगरनिगम कार्यालय नजिकै लगभग 2 हजार सफाई कर्मचारीहरूलाई मास्क वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *