सफाई कर्मचारीहरूलाई एप्रोन, मास्क र पञ्जा वितरण

सिलगढी : कोरोना भाइरसको प्रकोपले देशभरी नै आतङ्क मच्चिएको छ। यसै क्रममा सिलगढी नगरनिगमका विपक्षी नेता रञ्जन सरकार र बोरो चेयरम्यान निखिल सहानीले नगरनिगमको 3 नम्बर बोरो अन्तर्गत पर्ने सबै सफाई कर्मीहरूलाई एप्रोन, मास्क र पञ्जा वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *