सफाई कर्मचारीहरूको समस्याबारे मन्त्री गौतम देवले गरे प्रशासनिक अधिकारीहरूसित बैठक

सिलगढी :  राज्यका पर्यटन मन्त्री गौतम देवले आज सफाई कर्मचारीहरूको समस्यालाई लिएर जिल्ला प्रशासन लगायत सिलगढी महकुमाशासक, नगरनिगमका कमिश्नर, नगरनिगमका प्रशासक मण्डलीका सदस्य मुकुल सेनगुप्त, नगरनिगमका 3 वटा ट्रेड युनियनसित सिलगढीको मैनाक टुरिस्ट लजमा बैठक गरे। तथापि, आन्दोलनकारीहरूले अगावै उक्त बैठकमा सामेल हुन अस्वीकार गरेका थिए। बैठकको अन्तमा मन्त्री देवले बताएअनुसार 7 लाख मानिसहरूविरुद्ध सफाई कर्मचारीहरूले युद्धको घोषणा गरेको छ। जरूरी परिसेवा यस प्रकारले बन्द राख्न सकिँदैन। यसैले सिलगढी नगरनिगमलाई यसको विकल्प केही गर्नुपर्ने साथै आवश्यक परेको खण्डमा आफू लगायत सबै दलका कार्यकर्ताहरूलाई सिलगढी सहरको सर-सफाई गर्न सडकमा ओर्लिन लगाउने तिनले बताए। अर्कोतिर, हिजो आन्दोलनको समय नगरनिगमको वाहन भत्काएकोले नगरनिगमको तर्फबाट आन्दोलनकारीविरुद्ध एउटा मामिला दर्ता गरिएको छ। स्मरण रहोस्, स्थायीकरण, वेतन वृद्धि लगायत विविध मागलाई लिएर गत 3 दिनदेखि सिलगढी नगरनिगमका सफाई कर्मचारीहरूले आफ्नो सफाई कार्य बन्द राखेर आन्दोलन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes