सफाई कर्मीहरूलाई मास्क अनि लुगाहरू वितरण

सिलगढ़ीसिलगढी नगर निगमको 32 म्बर वार्डका पार्षदले आज सफाई कर्मीहरूलाई मास्क अनि लुगाहरू वितरण गरे। आज बिहान पार्षद तापस च्याटर्जीले वार्डका सफाई कर्मीहरूलाई मास्क अनि लुगाहरू वितरण गर्दै अति आवश्यक परिसेवाको लागि यी सफाई कर्मी संलग्न रहेको बताए। कोरोना भाइरसको संक्रमण फैलिन नदिनुको लागि सफाई कर्मीहरू आफै पनि स्वस्थ्य रहनु जरूरी रहेकोले गर्दा नै तिनीहरूलाई मास्क अनि लुगाहरू वितरण गरेको बताए।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


error code: 521 Built with ❤︎ by appycodes