सेफ ड्राइभ सेभ लाइफबारे जागरूकता कार्यक्रम

खोरीबारी : घोषपुकुर ट्राफिक पुलिसले दुलाली इको पार्कमा आज सेफ ड्राइभ सेभ लाइफबारे एउटा कार्यक्रमको आयोजना गर्यो। यस अवधि वाहन चालकहरूलाई सेफ ड्राइभ सेभ लाइफबारे जागरूक गरियो। इको पार्कमा वनभोज खेल्न आउने वाहन चालकहरूलाई यस अभियानअन्तर्गत जागरूक गराइएको घोषपुकुर ट्राफिक प्रभारी सञ्जीव दत्तले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *