सेफ हाउस चालू लगायत 9 सूत्री मागमा जिल्ला मुख्य स्वास्थ्य अधिकारी ज्ञापन

सिलगढी : कोरोनाको दोस्रो लहरको प्रकोप बढ्दै गइरहेकोले गर्दा मानिसहरू आतङ्कित बन्न पुगेको छ। यसको साथै कोरानाको चिकित्सालाई लिएर पनि मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको छ। यसैले सिलगढी वेलफेयर अर्गनाइजेशनले यसको समाधान गरिनुपर्ने माग गर्दै जिल्ला मुख्य स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन पत्र चढायो। संगठनका कार्यवाहक अध्यक्ष अभिजीत मजुमदारले बताएअनुसार कोरोनाको दोस्रो लहरले हाल भयानक रूप लिइरहेको छ। देशका विभिन्न ठाउँहरूमा कोरोना संक्रमितहरूको संख्या निक्कै बढ्दै गइरहेको छ छ भने मृत्यु दर पनि बढ्दै गइरहेको छ। यस्तो परिस्थितिमा कोरोना संक्रमित र तिनका परिवारका सदस्यहरूले उपचारको लागि निक्कै समस्याको सामना गर्न परिरहेको छ। कोरोना संक्रमितहरूले अक्सिजन र दबाई पाएका छैनन्। कोरोना संक्रमितहरूलाई चाहिने आवश्यक दबाईहरूको कालो बजार चलिरहेको छ। यसबाहेक कोरोना भ्याक्सिन लगाउन गएका मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको छ। नयाँ सरकारी निर्देशअनुसार अस्पतालमा कोरोना संक्रमितहरूलाई भर्ना गर्ने समय समस्या भइरहेकोले गर्दा चाँडोभन्दा चाँडो यी सबै जटिल नियमहरूलाई स्थगित गरेर कोरोना उपचारलाई लिएर मानिसहरूलाई भोग्न परिरहेको विविध समस्याहरूको समाधान गरिदिने अर्गनाइजेशनले माग गरेका छन्। यसबाहेक सेफ हाउस चालू लगायत 9 सूत्री मागको समर्थनमा आज जिल्ला मुख्य स्वास्थ्य अधिकारीलाई उक्त ज्ञापन पत्र चढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes