सहरीकरण र यसको प्रभाव विषयमा एनबीयु-मा दुईदिने राष्ट्रिय सेमिनारको आयोजना

सिलगढी : उत्तर बङ्गाल विश्वविद्यालयमा आज सहरीकरण र यसको प्रभाव विषयमा दुईदिने राष्ट्रिय सेमिनारको आयोजना गरियो। उत्तरबंग विश्वविद्यालयको भूगोल विभागको पहलमा रवीन्द्र भानु मञ्चमा आज पार्वत्य तथा उप पार्वत्य क्षेत्रमा सहरीकरण, सहरी वातावरण र स्थिरताको विषयमा एउटा सेमिनारको आयोजना गरियो। आईसीएसएसआर-ईआरसी –को सहयोगमा उत्तर बङ्गाल विश्वविद्यालयको भूगोल विभागद्वारा आयोजना गरिएको उक्त सेमिनारको उद्घाटन सिलगढीका मेयर गौतम देवले गरे। यसको साथै डा. विधान चन्द्र रायको जन्मदिनको अवसरमा तिनको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरियो। यस विषयमा प्रोग्राम कन्भेनर डा. अरिन्दम बसाकले बताएअनुसार पार्वत्य तथा उप पार्वत्य क्षेत्रमा पहिरो तथा भूकम्पको जोखिम रहेको छ। यस सेमिनारको मुख्य उद्देश्य सिलगढी सहरमा सहरीकरण अर्थात् जनसंख्या बढ्दै गइरहेको छ। दार्जिलिङमा सहरीकरणको परिणाम स्वरूप पानीको समस्या जस्ता धेरै समस्याहरू सिर्जना भइरहेकोले उक्त समस्याको समाधान तथा भविष्यलाई ध्यानमा राखेर वातावरण सन्तुलन कायम राखेर सहरीकरण कसरी सम्भव छ भन्ने विषयमा उक्त सेमिनारमा चर्चा परिचर्चा गरियो। आजको सेमिनारमा उत्तरबंग विश्वविद्यालयका रेजिस्ट्रार डा. नुपूर दास, भूगोल विभागका प्रोफेसर दीपक कुमार मण्डल, रञ्जन राय लगायत अन्य प्रोफेसर एवम् अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetteosbetbahiscasinogameofbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel girişgrandpashabetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes