शहरी प्राथमिक स्वास्थ्य केन्द्र कालेबुङको उद्घाटन

कालेबुङ:  कालेबुङ नगरपालिकाको पहलमा आज राष्ट्रिय शहरी स्वास्थ्य मिसनद्वारा निर्माण गरिएको शहरी प्राथमिक स्वास्थ्य केन्द्र कालेबुङको एउटा कार्यक्रमबीच उद्घाटन गरियो। आज कार्यक्रमको मुख्य अतिथिको रूपमा सीएमओएच डा. पीके बराइको बिशेष उपस्थिति रहेको थियो भने बिशिष्ट अथितिका रूप कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान, सुप्रिमटेन्डेन्ड ए. सिम्लान्दी, तामाङ गुम्बाका अध्यक्ष आरके तामाङ अनि कालेबुङ नगरपालिकाको विभिन्न वार्ड पार्षद तथा स्वस्थ्य अधिकारीहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *