सहरको जल निकासी व्यवस्था अझ राम्रो बनाउन सिलगढी नगरनिगमको पहल

सिलगढी : सिलगढी नगरनिगमको केही वार्डहरूमा जल निकासी व्यवस्था राम्रो नभएकोले गर्दा वर्षा हुनसाथ केही वार्डहरू जलमग्न हुने गर्दछ। यसैले सिलगढी नगरनिगमले ती वार्डहरूलाई चिन्हित गरेर त्यहाँको ड्रेन (नाली)-हरूको सफाई गर्ने पहल गरेको छ। चुनाउले गर्दा गत दुई महिनादेखि सिलगढी सहरमा फोहोर मैला उठाउने कार्यमा बाधा भइरहेकोले गर्दा सहरको ठुल्ठुला नालीहरूमा फोहोर मैला जमेकोले गर्दा हाल निकासी व्यवस्था बेहाल अवस्थामा रहेको छ। यसैले सिलगढी नगरनिगमले ती इलाकाहरूलाई चिन्हित गरेपछि आज सिलगढीको 46 नम्बर वार्डको केही ड्रेनहरू सफा गरियो। सिलगढी नगरनिगमको गारभेज (फोहोर मैला) विभागको भारप्राप्त मेयर परिषदका मानिक दे-को उपस्थितिमा जेसीबीको सहयोगमा नालीहरूको सफाई गरियो। यस अवसरमा मानिक दे-ले भने, सिलगढी सहरलाई फोहोर-मैला मुक्त बनाउने तथा विभिन्न इलाकाको जलमग्न स्थितिलाई रोक्ने उद्देश्य लिएर उक्त पहल गरिएको हो। आगामी दिनमा सहरको अन्य केही वार्डको नालीहरू पनि सफाई गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes