सहरलाई प्लास्टिक मुक्त तथा पर्यावरण अनुकूल बनाउने उद्देश्यले मेयरले गरे प्रशासनिक अधिकारीहरूसित बैठक

सिलगढी : सहरलाई प्लास्टिक मुक्त तथा पर्यावरण अनुकूल बनाउने उद्देश्य लिएर मेयर गौतम देवले सिलगढी नगरनिगममा प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गरे। आज सिलगढी नगरनिगमका पुलिस, सिलगढी महकुमा शासक लगायत विभिन्न विभागका अधिकारीहरूसित मयेर एउटा महत्वपूर्ण बैठक गरे। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, विश्व पर्यावरण दिवस नजिकै रहेकोले यसलाई ध्यानमा राखेर सहरलाई प्लास्टिक मुक्त तथा पर्यावरण अनुकूल बनाउने उद्देश्यले विविध पहलहरू गरिएको छ। आगामी दिनमा फुलेश्वरी तथा सुभाषपल्लीलाई पूर्ण रूपमा प्लास्टिक मुक्त बजार बनाइनेछ। यी बजारहरूमा प्लास्टिकको प्रयोग पूर्ण रूपमा बन्द गरिनेछ। यसको साथै बिस्तारै बिस्तारै सहरको सबै बजारहरूलाई प्लास्टिकमुक्त बजार बनाइनेछ। यो काम एकै दिनमा सम्भव नभएकाले सबै क्षेत्रमा यो काम बिस्तारै बिस्तारै गरिनेछ। जतिसक्दो चाँडै सिलगढी सहरलाई प्लास्टिकमुक्त बनाइनेछ। यसको लागि पोस्टर, प्लाकार्ड मार्फत् मानिसहरूमा जनचेतना अभिवृद्धि गर्नुको साथै आवश्यक परे कानुनी कार्वाही पनि गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes