शहीद दिवसमा नागरी फार्मका वृद्ध-वृद्धाहरूलाई सामाजिक सेवा

सुकेपोखरी : खुके खण्डको पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी ग्राम कल्याण समाज अप्पर चउर गाउँ सोनी स्वनिर्भर समूहको तत्वावधानमा विशेष कार्यक्रम सम्पन्न गरियो। शहीद दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको प्रथम चरणमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका वीर वीरङ्गनाको आत्मा शान्तिको निम्ति मौन धारण गरियो। विशेष कोभिड 19-को महामारीबिच गाउँका अस्वस्थ्य, वृद्ध तथा अन्यलाई सहयोग पुऱ्याउने ध्येयले आयोजना गरिएको उक्त कार्यक्रममा तिनीहरूले असहाय वृद्ध-वृद्धाहरूको नङ काटिदिने, कपाल काटिदिने, कपाल कोरिदिने आदि जस्ता समाजसेवाको कार्य गर्यो।

यसको साथै कोरोना महामारीको समयमा कसरी हात धुने अनि ह्याण्ड सेनिटाइजर प्रयोग गर्ने प्रविधिबारे पनि जानकारी गराइयो। स्वनिर्भर समूहका दल नेत्री, सचिवा तथा कार्यकर्ताहरूको सक्रियतामा सम्पन्न कार्यक्रममा नागरी ओपी प्रभारी एएसआई दिपेन जोशी, समाज सभापति गणेश गिरी, सचिवा सुषमा प्रधान, सोमबहादुर छेत्री, दिपेन गिरीलगायत अन्यको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes