सहिदहरूलाई स्मरण गर्दै भाजपा-द्वारा राजगञ्जको मिलनपल्लीमा सहिद दिवस पालन

राजगञ्ज (निसं): राजगञ्जको मिलनपल्ली इलाकामा दुईजना सहिदलाई स्मरण गर्दै भाजपाले आज सहिद दिवस पालन गर्यो। मिलनपल्ली पुलिस आउटपोस्ट नजिक सहिद वेदीमा 2 जना सहिदको स्मरणमा प्रत्येक वर्ष सहिद दिवस पालन गर्ने गरिन्छ। संगठन सूत्रले दिएको जानकारी अनुसार 1998 -मा एकतर्फ सीपीएम अनि अर्कोतर्फ भाजपा र तृणमूल कङ्ग्रेसको गठबन्धन थियो। त्यहीँ वर्ष 11 दिसम्बरको दिन राजनीतिक झडपमा माणिक मण्डल र पद्मलाल सरकारको मृत्यु भएको थियो। तबदेखि भाजपा र तृणमूल कङ्ग्रेसले सहिदहरूको स्मरणमा सहिद दिवस पालन गर्दै आइरहेको छ। आज बिहान भाजपाले सहिद दिवस मनायो। यस अवसरमा भाजपाका जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी, धुपगढीका पूर्व विधायक मालती राय, भाजपाका राजगञ्ज ब्लक संयोजक निताई मण्डल, जिल्ला कमिटीका सदस्य देवाशीष दे, नकुल दास, तपन राय लगायत ब्लकका अन्य नेताहरूले सहिद वेदीमा फुलमाला चढाएर सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यसबाहेक माणिक मण्डलकी पत्नी देवीबाला मण्डल र पद्मलालको पत्नी आरती सरकार पनि उपस्थित थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes