सहिदहरूलाई श्रद्धाञ्जलि दिँदै खरसाङको घैयाबारीमा कारगिल विजय दिवस पालन

खरसाङ (निसं): भूतपूर्व सैनिक अनि अर्ध सैनिक बलद्वारा गठित कारगिल एनजीओ-द्वारा आज खरसाङको घैयाबारीमा कारगिल विजय दिवस पालन गरियो। उक्त विजय दिवस कार्यक्रम घैयाबारीस्थित कारगिल एनजीओ कार्यालयमा भूतपूर्व सैनिक सुरज तामाङको अध्यक्षतामा अनि जयराज थापा र भिशान लामाको सञ्चालनमा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, विशिष्ट अतिथि पञ्चायत समितिको सदस्य वाङ्दी लामा, पञ्चायत सदस्य केवल राई, एमएस ब्रिग्रेडियर (सिलगढी), नेताजी हाई स्कूल घैयाबारीको शिक्षक प्रभारी दिनेश प्रधान, शिक्षिका कृति भूसाल लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रमको शुरूमा कारगिल युद्धका सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारण गरियो भने भूतपूर्व सैनिकहरूद्वारा सलामी पनि दिइयो।

त्यसरी नै अतिथिहरूद्वारा सहिद वेदीमा धूप-दीप प्रज्वलन गर्नको साथै फूलका गुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरियो। कार्यक्रममा स्वागत सम्भाषण कारगिल एनजीओ-का उपाध्यक्ष हेमराज गुरुङले राखेका थिए भने कारगिल विजय दिवस किन मनाइन्छ भन्ने विषयमा भूतपूर्व सैनिक अमल राईले वक्तव्य राखेका थिए। तिनले कारगिल युद्धमा भारतले जीत हासिल गरेकोले प्रत्येक वर्ष आज 26 जुलाईको दिन कारगिल विजय दिवसको रूपमा देशभरि पालन गरिने बताए। त्यसरी नै, कारगिल एनजीओ-को स्थापना, उद्देश्य र यसको विभिन्न सामाजिक कार्यहरू विषयमा सचिव गणेश तामाङले वक्तव्य राखेका थिए। कार्यक्रममा शिक्षक दिनेश प्रधान, कारगिल एनजीओकी सदस्या एवं वीरगंना सकिला राई, नव निर्वाचित पञ्चायत समितिको सदस्य दावा वाङ्दी लामा आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा भूतपूर्व सैनिक अर्जुन योञ्जनले कारगिल युद्ध विषयमा कविता पठन गरे। घैयाबारीमा भूतपूर्व सैनिक, अर्ध सैनिक बलहरूद्वारा सन् 2019-मा स्थापना गरिएको कारगिल एनजीओ-ले वार्षिक रुपमा कारगिल विजय दिवस पालन गर्दै आइरहेको छ भने विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes