शहीद सुवेदार निरञ्जन सिंह छेत्रीको 129औँ शहीद दिवस मणिपुरमा पालन

मणिपुर : भारतीय गोर्खा परिसंघ मणिपुर राज्य शाखाले शहीद सुवेदार निरञ्जन सिंह छेत्रीको 129औँ शहीद दिवस पालन गर्यो। दार्जिलिङका लोकसभा सांसद राजु बिष्टको मणिपुर चार हजारेस्थित निवासमा शहीद सुवेदार निरञ्जन छेत्रीको 129औं शहीद दिवस पालन गरियो।


भागोप मणिपुर राज्य शाखाका अध्यक्ष लक्षमण बिष्टको अधक्षतामा आयोजित उक्त कार्यक्रममा आरएसएस-का संघ प्रचारक डा. केदार कुलकर्णी, कल्याण आश्रम, मणिपुरका मन्त्री साथै अजित दास (प्रभूजी) मणिपुर प्रान्तका संघ कार्यकर्ता, गुरुजी भवानी सुवेदी, राजु बिष्टका बुवा बिष्णु बिस्ट र हजुरबुबा बलराम बिस्ट साथै कवि कथाकार सीता देवी छेत्री, भागोप मणिपुर शाखाका मूल सचिव राहुल राई आदिको उपस्थितिमा शहिद दिवस पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *