साहित्य अकादमी पुरस्कार विजेता सलोन कार्थकलाई अभ्यर्थना

नयाँ दिल्ली: भागोप दिल्लीको आयोजनामा यहाँको मोतीलाल नेहरू महाविद्यालय परिसरमा एउटा भव्य समारोहको आयोजना गरेर साहित्य अकादमी पुरस्कार विजेता साहित्यकार सलोन कार्थकलाई अभ्यर्थना जनाइयो। भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. मुनिष तामाङको अध्यक्षतामा सम्पन्न अभ्यर्थना कार्यक्रममा राष्ट्रिय अध्यक्ष सुखमन मोक्तान विशेष अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा ट्रयाम्फेन्ट मिनिस्ट्रीको तर्फबाट एमएल तामाङ र श्रीमती तामाङले अकादमी पुरस्कार विजेता साहित्यकार सलोन कार्थकलाई खदा लगाइदिनुको साथै स्मृति चिन्ह प्रदान गरे। भागोप पक्षबाट दिल्ली अध्यक्ष पप्पु प्रधानको बाहुलीबाट पनि तिनलाई स्मृति चिन्ह प्रदान गरियो। यसरी नै गोर्खा मर्दस वेलफेयर सोसाइटीकी संस्थापक अध्यक्षा श्रीमती प्याट्रिशिया निकोलस तथा तिनका टोलीका सदस्यहरूले पनि खादा लगाई दिएर सलोन कार्थकलाई सम्मान जनाए। श्रीमती एडलिना छेत्रीद्वारा सञ्चालित कार्यक्रममा भागोप राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानले कार्थकका रचनाहरु झण्डै पचास वर्षदेखि हेर्दै आएको साथै डा. मुनीष तामाङले सलोन कार्थकज्यूले लेखेका रचनाहरू अनि ईसाई समुदायमाथि तिनको भूमिकाबारे जानकारी गराए। यसैगरी, पुरस्कार प्रापक सलोन कार्थकले समारोह आयोजित समितिलाई धन्यवाद दिँदै भने, “ यो साहित्य अकादमी पुरस्कार केवल मेरो होइन, हामी सबैको हो। मैले मात्रै हासिल गरेको होइन तपाईंहरुले पनि हासिल गरेको हो।” अन्तमा तिनले पुरस्कार पाएको कृति नियात्रा सङ्कलन “विश्व एउटा पल्लो गाउँ” बाट 1975-को दिल्ली डायरी पढेर पनि सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes