साहित्य कला संस्थान तीनधारेको वार्षिक साधारण सभा अनि नयाँ कमिटी गठन

खरसाङ (निसं) : साहित्य कला संस्थान तीनधारेको वार्षिक साधारण सभा तीनधारेको राजबारीस्थित जनसेवा संघमा सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षता र सचिव सन्तोष लामाको सञ्चालनमा सम्पन्न भयो। सभामा मूल सचिव सन्तोष लामाले वर्ष 2018- 2022 सम्ममा साहित्य कला संस्थान तीनधारेले गरेको विभिन्न कार्यहरू विषयमा जानकारी गराउँदै सचिवको प्रतिवेदन प्रस्तुत गर्नको साथै संस्थानमा सबै सदस्यहरूका सहभागिता र सहयोग रहेको बताउँदै सबैप्रति आभार प्रकट गरे। त्यसरी नै कोषाध्यक्ष दिलिप गजमेरले पनि संस्थानको हर हिसाबहरू प्रस्तुत गरे भने सभामा सभापति रञ्जनकुमार रसाईलीले आफ्नो अध्यक्षीय सम्भाषणसितै धन्यवाद ज्ञापन दिए। त्यसपछि साहित्य कला संस्थान तीनधारेको चुनाउ पर्यवेक्षक पूर्ण गुरुङको उपस्थितिमा गोप्य रूपमा ब्यालेटमार्फत चुनाउ सम्पन्न गरियो। चुनाउमा सभापति रञ्जनकुमार रसाईली, सचिव सन्तोष लामा र कोषाध्यक्ष दिलिप गजमेर चयन भएपछि उपस्थित सदस्यहरूले बधाई दिँदै खदार्पण गरे। त्यसरी नै संस्थानको सल्लारकार, संरक्षण र अन्य पदाधिकारीहरू आगामी सभामा चयन गरिने भएको जानकारी मूल सचिव सन्तोष लामाले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes