साहित्यकार असीत राई स्मृति ग्रन्थलाई लिएर खरसाङको महानदीमा सभा

खरसाङ (निसं): भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार असीत राई स्मृति ग्रन्थलाई लिएर आज खरसाङ खण्डको महानदीमा सभा सम्पन्न भयो। उक्त सभा महानदी हाई स्कूलमा असीत राई स्मृति साहित्यिक मञ्चको अध्यक्ष साहित्यकार ऋषि राईको अध्यक्षता तथा मञ्चका सचिव दिपक ठटाल जलन-को सञ्चालनमा सम्पन्न भयो। सभामा असीत राई स्मृति साहित्यिक मञ्च गठनको उद्देश्य र असीत राई स्मृति ग्रन्थ प्रकाशन विषयमा सचिव दिपक ठटाल जलनले विस्तृत रूपमा जानकारी गराए। साहित्यकार असीत राईकै गाउँ महानदीमा गाउँ समाजको प्रतिनिधिहरू तथा साहित्यकारहरूको उपस्थितिमा सम्पन्न सभामा महानदीका पूर्व शिक्षक सुरज राई, समाजसेवी सूर्य नारायण प्रधान, असीत राईकी बुहारी सुष्मा राई, महानदी समाजका सभापति तारानाथ शर्मा, कुबीर प्रधान, देविका मंग्राती राई, जयप्रकाश लामा, हनोक थापा आदिले वक्तव्य राखे।

सभामा वक्ताहरूले असीत राईको विभिन्न पक्षहरूको उल्लेख गर्दै चिनले विभिन्न क्षेत्रहरूमा दिएको योगदानको विषयमा बताउँदै असीत राई स्मृति ग्रन्थ प्रकाशित गरिने कुरा जनाए। उक्त स्मृति ग्रन्थ महानदी क्षेत्रमा नै लोकार्पण गरिनु पर्ने, असीत राईको नाममा पुस्तकालय निर्माण, सालिग निर्माण विषयमा चर्चा परिचर्चा गरियो। सभामा वक्ताहरूले असीत राई स्मृति ग्रन्थ प्रकाशित गरिने विभिन्न विषयमा चर्चा परिचर्चा पनि गरे। उक्त स्मृति ग्रन्थ प्रकाशनमा महानदी क्षेत्रको समाजले पनि सक्दो सहयोग गर्ने वचन बद्धता प्रकट गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes