साहित्यकार बुद्ध कुमार देवान मातृशोकमा

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने समरीपानी 14 नम्बर निवासी साहित्यकार बुद्ध कुमार देवान मातृशोकमा परेका छन्। तिनकी आमा चन्द्रमति देवानको 97 वर्षको उमेरमा आज बिहान निधन भयो। स्व. देवानले आफूपछि एउटा छोरा बुहारी तथा अन्यलाई छाड़ेर गएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *