साहित्यकार गुप्त प्रधान र सत्यमोहन जोशीको निधनमा घुम जोरबङ्लो महाविद्यालयमा शोक सभा

दार्जिलिङ (निसं) : भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार गुप्त प्रधान अनि सत्यमोहन जोशीको निधनमा घुम जोरबङ्लो महाविद्यालयमा शोक सभा पालन गरियो। गत 12 अक्टोबर 2022 का दिन नेपाली साहित्यका वरिष्ठ साहित्यकार गुप्त प्रधानको निधन भएको थियो भने नेपाली साहित्यका शताब्दी पुरुष सत्यमोहन जोशीको पनि हालै देहान्त भएको थियो। यी दुई साहित्यकारहरूको अविस्मरणीय एवम् अद्वितीय साहित्य सेवालाई कदर गर्दै नेपाली साहित्य जगतमा भएको अपूरणीय क्षति भएको बोध गरेर घुम जोरबङ्लो महाविद्यालयले गहिरो शोक प्रकट गरेको छ। शोक सभामा नेपाली विभागका विभागीय प्रमुख डा. महेश दाहालले गुप्त प्रधान र सत्यमोहन जोशीका बारेमा जानकारी गराए। तिनले भने, गुप्त प्रधानले 24 वर्ष लगाएर धुमिल पृष्ठ लेखेको र कथामा उनी खप्पिस व्यक्तित्व साथै सम्पादन र अनुवादमा पनि तिनी निपुण थिए। धुमिल पृष्ठहरूले हाम्रो इतिहासको प्रारम्भिक अवस्थालाई विस्तृत रूपमा समेटेको पाइन्छ। त्यसरी नै सत्यमोहन जोशीको बहुआयमिकताबारे पनि चर्चा गरियो। विद्यार्थी प्रतिम मैनालीले गुप्त प्रधानको परिचय प्रस्तुत गरे भने विद्यार्थी प्रवेशना राईले सत्यमोहन जोशीको परिचय प्रस्ततु गरिन्। विद्यार्थीहरूले कथाकार गुप्त प्रधानका कथाहरू पनि वाचन गरेर तिनलाई श्रद्धाञ्जलि प्रकट गरे। उक्त सभामा प्राध्यापिका उष्णम छेत्री, प्रा.बिनिता सुब्बा, प्रा. अञ्जुला छेत्री अनि प्रा. अर्पणा सुब्बा पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes