साहित्यकार नरबहादुर दाहाललाई नेपालमा भवानी मिश्र साहित्यिक पुरस्कार प्रदान

खरसाङ : नेपाली साहित्यको वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई पूर्व नेपालको झापा जिल्ला अन्तर्गत दमकमा भवानी मिश्र साहित्यक पुरस्कार प्रदान गरियो। उक्त पुरस्कार आज पूर्व नेपालको दमकमा सम्पन्न भवानी मिश्र साहित्यिक पुरस्कार तथा साहित्य कलाश्री पुरस्कार 2078 समर्पण नामक कार्यक्रमबीच प्रदान गरिएको हो। उक्त कार्यक्रमको अध्यक्षता साहित्य कला सङ्गमको अध्यक्ष नरपति पाण्डेले गरेका थिए भने मुख्य अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित थिए। यही कार्यक्रममा सिलगढी सुकना निवासी वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई उक्त पुरस्कार साहित्य कला सङ्गम दमक, नेपालद्वारा नेपाली भाषा र साहित्यको क्षेत्रमा तिनले दिएको योगदानको मूल्याङ्कन गर्दै प्रदान गरिएको छ। पुरस्कारको रुपमा सभाध्यक्ष नरपति पाण्डे र प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीको बाहुलीबाट नेपाली टोपी लगाएर प्रशस्ति पत्र अनि नगद राशि नेपाली रुपियाँ 35 हजार 111 रूपियाँ पनि प्रदान गरिएको छ।

उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार नरबहादुर दाहालसितै नेपालका चन्द्र भण्डारी, चन्द्रप्रकाश न्यौपाने, टिका आश्रेय, जेबी थुलुङलाई पनि भवानी मिश्र साहित्यिक पुरस्कार प्रदान गरिएको छ भने दक्षराज शर्मालाई साहित्य कलाश्री पुरस्कार प्रदान गरिएको छ। भवानी मिश्र साहित्यिक पुरस्कार प्राप्त गरेपछि नरबहादुर दाहालले आफ्नो यो 15 औं पुरस्कार रहेको बताउँदै यो पुरस्कार पाएर आफु धेरै खुशी भएको बताएका छन्। तिनले आफु 84 वर्ष पुगेपछि तीनवटा लगातार पुरस्कारहरू क्रमैले दान खालिङ पुरस्कार, देवकोटा सेवा सम्मान् र यो पुरस्कार प्राप्त गरेको जानकारी दिँदै यो उमेरमा यसरी पुरस्कारहरू प्राप्त गर्दा खुशी लागेको बताएका छन्। तिनले भवानी मिश्र साहित्यिक पुरस्कार पाएर खुशी लागेको अनि यो पुरस्कार व्यक्तिगत रुपमा नभएर नेपाल भारतको राम्रो सम्बन्ध स्थापनाको लागि पनि हो भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes