साहित्यिक कृति कविता संग्रह ‘परिचयको खोजी’-को मिरिकमा लोकार्पण

मिरिक : मिरिक महकुमाको नोल डाँडाका युवा कवि प्रनित सुब्बाको प्रथम साहित्यिक कृति कविता संग्रह परिचयको खोजी आज एउटा साहित्यिक समारोह माझ नोलडाँडा खेला मैदानमा लोकार्पण गरियो। कैलाश खवासले स्वागत भाषण राखेको कार्यक्रमा कविहरू प्रणय शंकर, निमा तामाङ्ग देवराली बाबु‘, अर्पण राई, स्वीकृति थापा, स्वीकृति तामाङ्ग आदिले कविता पठन गरे। अतिथिहरूको बहुलीबाट नव कृति परिचयको खोजीलोकार्पण गरियो। कृतिमाथि मनोहर शर्माले समीक्षात्मक बक्तब्य प्रस्तुत गरे भने महेन्द्र बागदासले ब्यांग्यात्मक प्रस्तुति दिए भने बीपी बजगाईँले लोकार्पित पुस्तकमाथि गहन र महत्वपूर्ण विचार राख्दै पुस्तकको शीर्षकले नै गहन बिचार बोकेको बताए। रामप्रसाद छेत्री र अजित बियोगीद्वारा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि कथाकार, उपन्यासकार राजबहादुर राई थिए भने विशिष्ट अतिथिहरुमा ख्याति प्राप्त हाँस्य कलाकार महेन्द्र बागदास, राजनैतिक विश्लेषक चिन्तक एवम् कवि बिपी बजगाईं, दधिराम घिमिरे,युवा कवि प्रणय शंकर, कवि, शिक्षक मनोहर शर्मा, दीप प्रधान, कैलाश खवास, नोलडाँडा प्राथमिक पाठशालाका प्रधान शिक्षक अजित लामा, मिरिक कलेजका नेपाली बिभागका प्राध्यापक सफल राई, शिक्षकहरु प्रणय घले, केपी शर्मा, प्रणाम तामाङ, एम आर छेत्री आदिको उपस्थिति रहेको थियो। दोस्रो चरणको कार्यक्रममा नोलडाँडाको हिमाली विद्यार्थी संगठनले सातौं सरस्वती ग्यानज्योति पुरस्कार साहित्यकार राजबहादुर राईलाई प्रदान गरियो। पुरस्कारमा नगद राशि, सम्वर्द्धना पत्र, दोसल्ला, नेपाली टोपी रहेको थियो जसलाई संगठनका अध्यक्ष धिरदास राई, सचिव रामप्रसाद छेत्री र संयोजक अजित विश्वको बहुलीबाट प्रदान गरियो। कार्यक्रममा प्रमुख अतिथि राजबहादुर राई र कार्यक्रम अध्यक्ष अर्जुन थापाले पनि बिचार ब्यक्त गरेका थिए।कार्यक्रममा नृत्य, गीत आदि पनि प्रस्तुत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes