साहूडांगीको बनियापाडामा युवकको शव उद्धार,हत्या गरेको परिवार पक्षको आशंका

राजगञ्ज (निसं): साहूडांगी संलग्न बनियापाड़ा इलाकामा सडक किनारबाट एकजना युवकको शव उद्धार भएको छ। परिवारका सदस्यहरूले हत्याको आरोप लगाएको छ। घटना पछि इलाकामा तनाउको माहौल फैलियो।  बुधवार बिहान फूलबाड़ी-गाजलडोबा केनाल मार्गको साहूडांगी इलाकामा रेलवे फ्लाईओभरबाट युवकको शव उद्धार भएको छ। मृतक युवकको नाम बिमान दास (20) हो। तिनी बिन्नागुड़ी ग्राम पञ्चायतको बीरबन इलाका निवासी थिए। घटना पछि स्थानीय मानिसहरूले सडक अवरोध गरेर प्रदर्शन गरे। अन्ततः पुलिसले आश्वासन दिएपछि मानिसहरूले पद अवरोध हटाए।

स्थानीय साथै पारिवारिक सूत्र अनुसार,बिमान दास बिन्नागुड़ी ग्राम पञ्चायतको बीरबन इलाकाको हंसधर दासका छोरा थिए। युवक साहूडांगी इलाकामा एउटा कुरियर कम्पनीको गोदाममा काम गर्थे।  तिनी सदा झै मंगलवार पनि काममा गएका थिए। हिज साँझ लगभग 7 बजे कामबाट साइकल लिएर घर फर्किएका थिए। तर अबेरसम्म पनि तिनी घर नपुगेपछि परिवारका सदस्यहरूले खोजबिन गरे तापनि राति तिनलाई भेटेनन्।

आज बिहान तिनको शव फूलबाड़ी-गाजलडोबा केनाल मार्गमा साहूडांगी इलाकाको रेलवे फ्लाईओभरबाट उद्धार गरियो। परिवारका सदस्यहरूले बिमानको हत्या गरेको आरोप लगाएको छ।  खबर पाएर ग्राम पञ्चायत प्रधान समीजुद्दीन अहमद पनि घटनास्थलमा आइपुगेका थिए। तिनले पनि युवकको हत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। अर्कोतिर, घटनाको सूचना पाएपछि पुलिस घटनास्थलमा आइपुगेर शवलाई उद्धार गरे अनि यसपछि शव पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिए। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes