साहुडाङ्गी-आमबारी जाने राजकीय सडक बेहाल अवस्थामा, गाउँलेहरूद्वारा मरमतिको माग

राजगञ्ज (निसं): साहुडाङ्गी-आमबारीतर्फ जाने राजकीय सडक बेहाल अवस्थामा रहेकोले गर्दा यहाँ प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ। यसैले स्थानीय मानिसहरूले उक्त सडकको मरमति गरिदिने माग गरेका छन्। स्थानीय मानिसहरूले बताएअनुसार यो सडक केही महिनादेखि बेहाल अवस्थामा रहेको छ। उक्त सडक भएर प्रतिदिन केही वाहनहरू लगायत साधारण मानिसहरू आवत-जावत गर्ने गर्दछन्। तर उक्त सडकको ठाउँ-ठाउँमा खाल्डो भएकोले गर्दा लगातार ससाना दुर्घटनाहरू हुने गर्दछ। यसबाहेक गजलडोबा जाने सडक बन्द रहेकोले गर्दा केही वाहनहरू यही सडक भएर यातायात गर्ने गर्दछ। चाँडै नै उक्त सडकको मरमति गरिदिने गाउँलेहरूले माग गरेका छन्। यस सम्बन्धमा बिन्नागढी ग्राम पञ्चायतका प्रधान समीजुउद्दीन अहमदले भने, सडकको खराब अवस्थाको बारेमा सुनेको थिए। चाँडै सडकको मरमति गर्नको लागि सडकको अवस्थाबारे उच्च अधिकारीहरूलाई अवगत गराउनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes