साहुडाङ्गी-गन्डारमोड इलाकामा 2 वाहन ठोक्कियो

राजगञ्ज: साहुडाङ्गी-गन्डारमोड राष्ट्रिय राजमार्गको बलराम इलाकामा दुईवटा वाहन आपस्तमा ठोक्कियो। तथापि, घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ।  प्राप्त जानकारी अनुसार 2 वटा मालवाहक वाहन आपस्तमा ठोक्किँदा मालक वाहन लरीको अघिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि अर्को वाहनले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। ठुलो आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेका थिए। स्थानीय मानिसहरूले बताएअनुसार चालक मातेको अवस्थामा रहेकोले गर्दा नै उक्त दुर्घटना भएको हो। बलराम इलाकामा समय-समयमा यस प्रकारको दुर्घटना हुने गरेकोले गर्दा इलाकामा स्पिड ब्रेकर बनाउने स्थानीय मानिसहरूले माग गरेका छन्। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस र क्यानल मोड ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes