साहुडाङ्गीमा एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना

राजगञ्ज (निसं): साहुडाङ्गीमा एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना गरियो। आज राजगञ्ज ब्लक अन्तर्गत बिन्नागढी ग्राम पञ्चायतको साहुडाङ्गी संलग्न बनियापाडा प्राथमिक विद्यालयको मैदानमा क्यानल मोड व्यवसायी समितिको सञ्चालनमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो। एक दिवसीय फुटबल प्रतियोगिताको पद्मश्री करीमुल हकले उद्घाटन गरे। यस अवसरमा पद्मश्री करीमुल हक, समाजसेवी ब्योमकेश राय, राजेश राय, बादल राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *