साहुडाङ्गीमा एक दिवसीय दिवा-रात्रि फुटबल प्रतियोगिताको आयोजना

राजगञ्ज: साहुडाङ्गीमा एक दिवसीय दिवा-रात्रि फुटबल प्रतियोगिताको आयोजना गरियो। पाघालुपाडा युवक संघको सञ्चालनमा राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको साहुडाङ्गी संलग्न पाघालुपाडा मैदानमा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। राजगञ्जका विधायक खगेश्वर रायले उक्त प्रतियोगिताको उद्घाटन गरे। प्राप्त जानकारी अनुसार उक्त प्रतियोगितामा विभिन्न ठाउँबाट 16 वटा टोलीले अंश ग्रहण गरेको छ। उक्त प्रतियोगितामा विजय बनेका टोलीलाई आकर्षक ट्रफी सहित नगद राशि लगायत च्याम्पियन ट्रफी, रनर्स ट्रफी, फेयर प्ले ट्रफी र अन्य पुरस्कार प्रदान गरिनेछ। यस विषयमा राजगञ्जका विधायक खगेश्वर रायले भने, राजगञ्ज ब्लकको बिन्नागढी अञ्चलको पाघालुपाडा युवक संघको सञ्चालनमा 29औँ एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। प्रत्येक वर्ष झैँ यस वर्ष पनि निमन्त्रणा पाएकोले खेल हेर्न आएको हुँ। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका अध्यक्ष रूपाली दे सरकार, बिन्नागढी ग्राम पञ्चायतका प्रधान समिजुद्दीन अहमद, उप प्रधान मिनती राय, रवीन्द्रनाथ राय, प्रफुल्ल राय, राजेश राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalradissonbetradissonbet giriştambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes