साहुडाङ्गी रामकृष्ण विवेकानन्द आश्रममा रामकृष्ण परमहंसदेवको जयन्ती पालन

राजगञ्ज : राजगञ्जको साहुडाङ्गी रामकृष्ण विवेकानन्द आश्रममा श्री श्री रामकृष्ण परमहंसदेवको 186औँ जन्मजयन्ती पालन गरियो। विविध धार्मिक कार्यक्रमको माध्यमद्वारा आश्रममा आज दिनभरि रामकृष्ण परमहंसदेवको जयन्ती मनाइन्छ। स्वामी विश्वनाथानन्दजी महाराजले बताएअनुसार विभिन्न कार्यक्रमहरूको माध्यमद्वारा रामकृष्ण परमहंसको जन्मजयन्ती पालन गर्नको साथै श्री रामकृष्णको जीवनको महिमावाणी आदि साधारण मानिसहरू समक्ष राखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *