साहुडाङ्गी अन्डरपास जलमग्न, वाहन चालक लगायत मानिसहरू समस्यामा

राजगञ्ज : साहुडाङ्गी अन्डरपास जलमग्न बनेकोले वाहन चालक लगायत साधारण मानिसहरू समस्यामा परेका छन्। गत रातिदेखि लगातार परेको अधिक वर्षाले गर्दा सिलगढी संलग्न साहुडाङ्गी रेलवे अन्डरपास जलमग्न भएको छ। लगभग घुँडासम्म पानी जमेकोले गर्दा उक्त सडक भएर आवत-जावत गर्न साधारण मानिसहरू लगायत वाहन चालकहरूलाई निक्कै समस्या भइरहेको छ। यस सम्बन्धमा स्थानीय वाहन चालक लगायत चालकहरूको भनाइ अनुसार यो  सड़क महत्वपूर्ण सड़क हो। उक्त सड़क भएर दिनहुँ हजारौँ मानिसहरू आवत-जावत गर्ने गर्दछन्। प्रत्येक वर्ष वर्षाको समयमा अन्डरपास जलमग्न हुने गर्दछ। निकासी व्यवस्था राम्रो नभएकोले गर्दा नै यहाँ पानी जम्ने गरेकोले समय-समयमा सडक दुर्घटना हुने गर्दछ। उक्त सडक भएर नानीहरूलाई स्कुल जान पनि निक्कै समस्या हुने गर्दछ। चाँडै जल निकासी व्यवस्था गरिदिने साधारण मानिसहरू लगायत वाहन चालकहरूले प्रशासनसित माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes