सैनिक सम्मानको साथमा शहीद अर्जुन थापाको अन्तिम संस्कार

बाघडुग्रा : भारतीय सेनाको 6/8 गोर्खा राइफलमा कार्यरत शहीद अर्जुन थापा मगरको आज बाघडुग्रा नजिक बेङडुबीमा सैनिक सम्मानको साथमा अन्तिम संस्कार गरियो। सेना सूत्रले दिएको जानकारीअनुसार देशभरिमै नयाँ वर्षको हर्ष उल्लास मनाइरहेको समय गत 31 दिसम्बर 2019-को राति देश रक्षामा खटिएका जम्मू कश्मीरको नौसेरा जङ्गलमा आतङ्कवादीहरूसँग लड्दा लड्दै गोली लागेर तिनी शहीद भएका थिए।

राइफलम्यान अर्जुन थापा मगरको आज सैनिक सम्मानको साथमा अन्तिम संस्कार अवधि तिनका परिवारका सदस्यलगायत स्वास्नी पनि उपस्थित थिए। पारिवारिक सूत्रबाट पाएको जानकारीअनुसार तिनले गत 6 महिनाअघि मात्र विवाह गरेका थिए भने हालै एक महिनाको छुट्टी बिताएर एक हप्ता अघि मात्र घरबाट फर्किआएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes