सन्त अल्फन्सेस विद्यालयका भूतपूर्व विद्यार्थीहरूद्वारा सहकारी समिति गठन

खरसाङ : सन्त अलफन्सेस विद्यालय खरसाङबाट सन् 1988 सालमा माध्यामिक परीक्षा बसेका विद्यार्थीहरूको एउटा सभा खरसाङको रोहिणीस्थित एउटा होटलमा विद्यालयका शिक्षक अंगत थापाको सभापतित्वमा सम्पन्न भयो। सभामा विद्यालयका दिवंगत भूतपूर्व विद्यार्थीहरूलाई स्मरण गर्दै दुई मिनटको मौन धारण गर्दै दिवंगत आत्मा शान्तिको निम्ति प्रर्थना गरियो । सभामा सन् 1988 ब्याचका विद्यालयका विद्यार्थी दिपक सुब्बालाई छुट्टीमा घर आएको अवसरमा सम्मान जनाइएको छ। सभामा वर्तमान कोरोना संक्रमण अनि यो महामारीको समयमा बेरोजगार बन्न परेका विद्यालयका भूतपूर्व विद्यार्थी अनि खरसाङ वरिपरि क्षेत्रका मानिसहरूको बारेमा चर्चा गरियो अनि चर्चापछि कोरोना महामारीमा बेरोजगार बनेका विद्यालयका भूतपूर्व विद्यार्थी अनि खरसाङ वरिपरि क्षेत्रका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका  भूतपूर्व विद्यार्थी अनि अन्यान्य सदस्यहरूलाई लिएर एउटा सहकारी समिति गठन गर्ने निर्णय गरिएको छ। सभामा सहकारी समिति गठन गरेपछि सामाजिक सेवाको कार्यलाई अझ व्यापक रूपमा गर्दै जाने निर्णय गर्नको साथै समितिको निम्ति कार्यकारिणी सदस्यहरू पनि गुप्ता मतदाताद्वारा चयन गरियो। उक्त समितिमा कार्यकारिणी समितिमा अध्यक्ष सचिन राई, मूलसचिव दिपक लेप्चा, कोषाध्यक्ष समीर पाखरीन अनि पाँच जना कार्यकारिणी सदस्यहरू चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes