सन्त जोसेफ स्कुलका तरूमित्र विद्यार्थीहरूद्वारा रुखलाई बाँधे राखी

खरसाङ (निसं) : प्रत्येक वर्ष झैँ यस वर्ष पनि खरसाङको एउटा प्रतिष्ठित विद्यालय सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयका तरूमित्र विद्यार्थीहरूले राखी पर्वको अवसरमा रूखहरूलाई राखी लगाइदिने कार्य गरे। विभिन्न सोंचका साथ राखी मनाउँदै विद्यार्थीहरूले रुखहरूलाई राखी लगाइदिए तरुमित्र भारतमा पारिस्थितिकी संवेदनशीलता प्रवर्द्धन गर्ने राष्ट्रव्यापी विद्यार्थी संगठन हो। तरु भनेको रुख अनि मित्र भनेको साथी हो। त्यसैले तिनीहरूले रुखहरूलाई आफ्नो साथी अनि दाजु-भाईको रूपमा मानेर अनि पर्यावरण जोगाउन तथा बन संरक्षणको सन्देश दिँदै रुखहरूलाई राखी लगाउने कार्य सम्पन्न गरे।

यस अवसरमा विद्यार्थीहरूले भने- हामी सन्त जोसेफका विद्यार्थीहरू सधैं रुखहरूलाई हाम्रो साथी र भाइ ठान्छौ किनभने यसले हामीलाई बचाउँछ र अक्सिजन दिएर हाम्रो जीवन बचाउँछ।  तिनीहरू पनि जीवित प्राणी हुन् र भावनाहरू पनि छन्।  राखीको यस शुभ दिनमा रूखहरूलाई तिलक लगाई राखी बाँधेर उनीहरूलाई अँगालो हालेर धन्यवाद दियौँ। यो प्रकृतिप्रति हाम्रो आन्दोलनको एउटा अस्तित्व मात्र हो। हामी अझै पनि हाम्रो वातावरण बचाउन भविष्यमा थप योजनाहरू गर्नेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes