सन्त मेरिजमा शहीद दिवस पालन

खरसाङ : सन् 1988 सालमा शहीद भएका सन्त मेरिज हिल खरसाङ निवासी शहीद प्रेम लामा अनि शहीद पदम लाल छेत्रीको शहीद वेदीमा (सन्त मेरिज हावा घर फाटकमा स्थित) दुवैलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। शहीद वेदीमा उपस्थित लिस्टन मार्क, रेजिनल्ड छेत्री, सिनेन थापा, रोशन सिंह, पिटर गुरुङ अनि बिराज थापाद्वारा दुवै शहीदहरुका वेदीमा खदार्पण गर्दै प्रार्थना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *