साकादावाको अवसरमा खाद्य सामग्री वितरण

बिजनबारी : दार्जिलिङ जिल्लाको पुल बजार खण्ड अधीनस्थ कैजले ग्राम पञ्चायतको एउटा प्रतिष्ठित थग्जे छोइलिङ गुम्बा अप्पर सिरिसेले बौद्ध संस्कारमा पवित्र मानिने साकादावाको अवसरमा वरिपरिका विभिन्न समाजका 60 जना परिवारलाई खाद्य समाग्री वितरण गर्यो। विभिन्न मानिसहरूको विशेष सहयोगमा उक्त खाद्य समाग्री वितरण गरिइएको गुम्बाका प्रमुख लामा वागेलले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *