साकेला पर्वको समापनमा आज मिरिकमा गुञ्जियो जनजातिको माग

मिरिक (निसं) : किराँत खम्बु राई सांस्कृतिक संस्थान् मिरिक महकुमाको आयोजनामा गत मंगलबारदेखि किरातेश्वर मन्दिर कृष्णनगरमा शुरू भएको  किराँतहरूको महान् पर्व साकेला उँधौलीको आज समापन भयो। समापन कार्यक्रममा मिरिक महकुमाभरिका खम्बु राईहरू भेला भएर एउटा रैलीको आयोजना गर्योष किराँती भेष भूषामा सजिएर निकालिएको रैलीले मिरिक बजार अनि कृष्णनगरको परिक्रमा गर्दै खम्बु राईहरू खाँटी जनजाति रहेको अनि खम्बु राई जातिलाई शीघ्र जनजातिको मान्यता दिनुपर्छ भन्दै व्यापक नाराको साथमा माग गरियो। यस अवसरमा माङ्खिम परिसरमा माङ्पा अनि माङमाहरूले पुजा अर्चना गरेपछि सिली नृत्य लगायत विविध कार्यक्रमको आयोजना गरियो। साकेला पर्वमा मिरिक महकुमाको विभिन्न शाखाबाट मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा कलाकारहरूले सिली नृत्य प्रस्तुत गरे।

कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्ने क्रममा संस्थानका प्रवक्ता राजीव राईले यस वर्षको साकेला पर्व सबैको साथ र सहयोगको कारण सलतापूर्वक समापन भएको जानकारी गराउँदै जातीय रहन सहन, भाषा, संस्कार अनि संस्कृतिको जगेरा गर्नु साथै खम्बु राईहरू प्रकृतिको पुजा गर्ने खाटी जनजाति हो भन्ने सन्देश दिनु हो। तिनले खम्बु राई जातिलाई सरकारकारले शीघ्र जनजातिको मान्यता दिनुपर्छ भनी संगठनको पक्षबाट माग गरे। किराँतहरू प्राकृतिक पुजक रहेको र यो परम्परा आफूहरूले परा पूर्वकालदेखि नै अङ्गालेर आएको बताए। राईहरू खाट्टी जनजाति रहेको दावी गर्दै राईहरूसँग सरकार समक्ष देखाउने समपूर्ण प्रमाणहरू पनि पर्याप्त मात्रमा रहेकोले आफूहरूको माग चाँडो पुरा गर्नुपर्ने विषयमा तिनले जोड दिए। महकुमा अध्यक्ष आरके राईको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा केन्द्रीय संस्थापक सदस्य सीआरदास राई, युवा केन्द्रीय सचिव किशोर राई, शिवकुमार राई, प्रेम राई, प्रेम साङपाङ, संस्थानका मिरिक महकुमा मुख्य सल्लाहकार सीके साङपाङ, अमर दुङमाली, सिडी बान्तवा आदि उपस्थित थिए। कार्यवाहक सह सचिव कैलास राईले स्वागत सम्भाषण राखेको कार्यक्रमको प्रवक्ता राजीव राईले सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न शाखाबाट सिली नृत्यहरू प्रस्तुत गरियो भने भोइस अफ् नेपाल क्रिट्सका प्रतियोगीहरू मिन्छमा राई, इशा राई, कल्याण राई, पुरण राई आदिले गीतहरू गाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes