सालासर दरबारका गुरुजी छिन्तरमल शर्माको निधन

सिलगढी (निसं): श्री सालासर दरबार एवम् सालासर सेवाश्रमका संस्थापक गुरुजी छिन्तरमल शर्माको आज निधन भएको छ। सालासर दरबारमै आज अपरान्ह तिनलाई अचानक हृदयघात हुँदा त्यहीँ तिनले अन्तिम श्वास फेरे। तिनको निधनमा मानिसहरूले शोक समवेदना प्रकट गरे। तिनका छोरा कैलाश शर्मा तथा सञ्जय शर्माले बताएअनुसार भोलि आइतबार 11 बजी सालासर दरबार सन्तोषी नगरबाट तिनको अन्तिम यात्रा निकालेर रामघाटमा अन्तिम संस्कार गरिनेछ। स्मरण रहोस्, धेरै समय अघिदेखि गुरुजी छिन्तरमल शर्माले श्री सालासर दरबार र सालासर सेवा आश्रमको माध्यमद्वारा सेवा कार्य गर्दै आइरहेका थिए। गुरुजीले मरणोपरान्त आफ्नो आँखा दान गर्ने निर्णय लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetİmajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotjojobetmobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes