सालबारी पेट्रोल पम्प नजिक रुखले थिचेपछि सोनादाका 2 जना युवकको मृत्यु

सिलगढी : सिलगढीको सालबारी पेट्रोल पम्प नजिक मुल सडकमा आज अपरान्ह दुईजना युवक बाइकमा सवार भएर गइरहेको समय एउटा ठुलो रुख अचानक ढलेर थिच्दा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ। मर्नेहरू सोनादा निवासी राकेश छेत्री र प्रणव छेत्रीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज यी दुईजना युवक बिहान स्कुटीमा सवार भएर सिलगढी आएका थिए भने यसपिछ तिनीहरू घर फर्किरहेको समय उक्त दुर्घटना भएको बताइएको छ। उक्त घटनापछि केही समयसम्म इलाकामा जामको समस्या देखापर्यो।  घटनाको जानकारी पाएर प्रधान नगर पुलिस, जङ्क्सन टाफिक गार्ड र ट्राफिक एडीसीपी पूर्णिमा शेर्पा लगायत अन्य पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। यसको साथै दमकल कर्मीहरू घटनास्थलमा पुगेर लडेको रुख हटाउनको साथै घटनास्थलबाट दुईजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes