सलिट वेस्ट मेनेजमेन्टमाथि खरसाङ नगरपालिकाद्वारा कार्यशाला शुरू  

खरसाङ: खरसाङ नगरपालिकाको आयोजनामा सम्बन्धित मन्त्रालयसँग सम्पर्क गरिरहे वापत सुडाबाट हिजली इम्प्रीसन कम्पनी लिएर एसडब्ल्युएम (सलिट वेस्ट मेनेजमेन्ट)-माथि खरसाङ नगरपालिकाले कार्यशाला शुरू गरेको छ। आजदेखि नगरपालिकाका वार्डहरू पनि निरीक्षण गरियो। विगत दिनमा खरसाङ नगरपालिकामार्फत् घरको मैला फ्याँक्नको निम्ति दुईवटा बकेट घर दैलोमा दिएको थियो कुन रंगको बकेटमा कुहुने, कुन रंगको बकेटमा नकुहुने मैला हाल्नुपर्छ भनेका थिए तर बकेटमा होइन पानीसिसा हालेर डल्लो बाँधेर झोडामा फाल्ने कार्य बन्द भएकै छैन। यसैले गर्दा खरसाङ नगरपालिकाको प्रेक्षगृहमा खरसाङ शहरको व्यवसायी संगठन, गल्ला किनारा, स्वास्थ्यकर्मीहरू, स्वनिर्भर दल, गैर सरकारी संस्थाका प्रतिनिधिहरूलाई लिएर जनचेतना कार्यक्रम आरम्भ गरियो। यस अवसरमा खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ शहरलाई स्वच्छ एवम् प्रदूर्षणमुक्त राख्न खरसाङ नगरपालिकाको बोर्ड अफ-काउन्सिलर कटिबद्ध रहेको बताउँदै विगतको समय अनुरूप वर्तमान समयमा घर संख्याको वृद्धि भए अनुसार कतिपय मानिसमा मानसिकताको विकासको कमीले कतिपय झोड़ा नालाभरि मैलाको थुप्रो रहने गरेकोले खरसाङ नगरपालिकाका कर्मबन्धुहरू झोडा नालाका मैला कुँचेला उठाएर सफा गर्ने कार्य गरिहेका छन् भनी बताए। तिनले घरको छेउछाउको नाला झोडामा मैला एवम् घरमा नचाहिने पुरानो सोफा, तोसक, प्रोफाइल, जुत्ता साथै घर तोडेको सिमेन्ट ईँटाको टुक्रा फ्याँकिएकै कारण खरसाङ सहरको मूल सडकमा भल बग्नुको कारण हो भनी बताए। यस्तै समस्याबाट मुक्त गर्न राज्य सरकारलाई पत्राचार गरिरहे तापनि आर्थिक अनुदान नआएकोलले भने झैं कार्य हुन नस्कनु एवम् राष्ट्रिय राजमार्ग, रेलवे विभाग, पीडब्ल्युडी, इरिगेसन विभागका सम्बन्धित निकायलाई पनि पत्राचार गरे तापनि विभागीय कार्य प्रणालीको ढिलाईले नगरपालिकामाथि औँला उठाउने कार्य हुँदैछ। तरै पनि जनप्रतिनिधि भएर जनहितको निम्ति कार्य गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes