सालगुढा नजिकै बसको धक्काले स्कुटीमा सवार व्यक्तिको मृत्यु, आक्रोशित मानिसहरूले बसमा लगाइदियो आगो

सिलगढी : सालुगढा नजिकै राष्ट्रिय राजमार्ग 31-मा सिक्किम नम्बर भएको एउटा बसले धक्का दिँदा स्कुटीमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक व्यक्ति सेभोक निवासी सचिन छेत्रीको रूपमा चिन्हित गरिएको छ। घटनापछि आक्रोशित स्थानीय मानिसहरूले उक्त बसमा आगो लगाइदियो। प्राप्त जानकारी अनुसार सिक्किम नम्बर भएको बसले ओभरटेक गरेर एउटा स्कुटीलाई पछिल्तिरबाट धक्का दिँदा स्कुटीमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस कर्मी र दमकलको इञ्जिन घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरे तापनि स्थानीय मानिसहरूले बाधा पुर्‍याएको बताइएको छ। यस अवधि स्थानीय मानिस र पुलिसमाझ विवाद शुरू भयो। उक्त घटनापछि राष्ट्रिय राजमार्ग 31-मा वाहनहरूको आवत-जावत ठप्प रहेकोले वाहनहरूको लामो लाइन लागेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes