समवेदना प्रकट

सुकेपोखरी: साहित्यकार तथा शिक्षक सुकराज दियालीको पिता हर्कबहादुर दियालीको निधनमा गहिरो शोक प्रकट गर्दै राङभाङ भेल्ली पत्रकार सङ्गठनले समवेदना जनाएको छ। कृष्ण पी ठटालको अध्यक्षतामा अनि दिपेन प्रधानले सञ्चालन गरेको शोक सभामा दिवङ्गतप्रति आत्मा शान्तिको कामना गर्दै दुई मिनटको मौन धारण गरियो। यसको साथै शोकाकूल परिवार पक्षलाई पत्रकार सङ्गठनद्वारा समवेदना पत्र पनि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *