समाचारपत्रका सम्पादकको घरमा पुलिसको छापामार अभियान, नियम उल्लङ्घन गरेको पुलिसविरुद्ध आरोप

सिलगढी : सिलगढीमा एउटा हिन्दी र नेपाली दैनिक समाचारपत्रका सम्पादकको घरमा हिजो मतिगढा र भक्तिनगर थाना पुलिसले केही घण्टासम्म छापामार अभियान चलाएको बताइएको छ। सम्पादकको परिवारका सदस्यहरूको आरोपअनुसार सर्च वारेन्ट बिनै नियम उल्लङ्घन गर्दै पुलिस घरभित्र पसेर छानबीन शुरू गर्यो। उक्त घटनाको सिलगढी जर्नलिस्ट क्लब लगायत सहरका पत्रकारहरूले कठोर शब्दमा निन्दा गरेका छन्। प्राप्त जानकारी अनुसार केही दिन अघि एउटा बिहे घरमा दुई व्यक्तिमाझ झगडा भएको थियो। उक्त घटनामा एकजना आरोपी समाचारपत्रका सम्पादकको आफन्त रहेको पुलिसले दावी गरेको छ। सिलगढीको 41 नम्बर वार्डस्थित सम्पादकको घरमा छापामारी अभियान चलाए तापनि पुलिसले घरमा कसैलाई नभेट्टाइएको बताइएको छ। सम्पादकका छोरा प्रज्ज्वल चौधुरीको आरोप अनुसार पुलिसले सर्च वारेन्ट बिनै घरमा पसेर छापामार अभियान चलाएपछि यसको विरोध गरेको केही समयपछि सर्च वारेन्ट देखायो। पुलिस कर्मीहरूले आफूहरूसित दुर्व्यवहार गरेको तिनले बताए। घटनाको प्रतिवादमा सम्पादकले मुख्यमन्त्रीलाई पत्राचार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes