समाजका तीनजना हीरो रोटरी पुरस्कारद्वारा सम्मानित

दार्जिलिङ (निसं): रोटरी क्लब अफ् दार्जिलिङले समाजका तीनजना हीरोलाई रोटरी पुरस्कारद्वारा सम्मानित गऱ्यो। ती सम्मानित व्याक्तिहरूमा दार्जीलिङ सफाईकर्मी दिपक बाल्मिकी, धाविका सुनिता सुब्बा र महाकाल मन्दिर कमिटीका अध्यक्ष मेघराज राई सामेल छन्। दिपक बाल्मिकी दार्जिलिङ नगरपालिकाका एकजना सफाईकर्मी हुन्, जसले दार्जिलिङलाई सफा गर्न धेरै मेहनत गरिरहेका छन्। जसको कार्यमाथि रोटरी क्लबका सदस्य जाम्लिङ तेञ्जिङ नोर्गे शेर्पाले निक्कै समयदेखि दृष्टि राखिरहेका थिए, जसमाथि रोटरी क्लबका सदस्यहरूमाझ चर्चा भएपछि तिनलाई रोटरी पुरस्कार 2023-23-ले सम्मान जनाइने निर्णय गरिएको हो। क्लबका अध्यक्ष सुनिर्मल चक्रवर्तीले दिपक बाल्मिकी हाम्रो समाजका एकजना हीरो नै हुन् भन्ने लागेपछि नै तिनलाई रोटरी पुरस्कार दिने निर्णय गरिएको बताए।

यसरी नै, नानीकी आमा भएर पनि 122 किलोमिटरको लद्दाख म्याराथान जित्न सफल बनेकी सुनिता अन्यको लागि पनि एक उदाहरण बनेकी छन्। 2016-देखि दौड़ प्रतियोगिताहरूमा भाग लिन शुरू गरेकी सुनिताले 2022-मा 122 किलोमिटरको लद्दाख म्याराथानमा जीत हासिल गरेकी थिइन्। तिनको यसै सफलताको लागि रोटरी क्लबले तिनलाई पनि पुरस्कार प्रदान गरेको हो। यसबाहेक मेघराज राई दार्जिलिङ महाकाल मन्दिर कमिटीका अध्यक्ष हुन्, जसले आवश्यकतामा परेकाहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग प्रदान गर्दै आइरहेका छन्। तिनको यसै निःस्वार्थ सेवाको कदर गर्दै रोटरी क्लबले तिनलाई पनि 2022-23-को रोटरी पुरस्कारले सम्मान जनाएको हो। जीटीएका कार्यकारी निर्देशक साम्देन डुक्पाको मुख्य आतिथ्यमा आयोजित एउटा कार्यक्रममाझ यी हीरोहरूलाई सम्मान जनाइयो। साम्देन डुक्पा रोटरी क्लब अफ् दार्जिलिङका एक प्रमुख सदस्य पनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes