समाजको व्यवस्था परिवर्तन गराउन स्वतन्त्र प्रार्थीको रूपमा चुनाउमा उठेको हुँ: सुरज गुरुङ

दार्जिलिङ : दार्जिलिङ विधानसभा समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा खड़ा भएका प्रार्थी सुरज गुरुङले आज पत्रकारहरूसित कुराकानी गर्दै तिनले आफ्नो चुनाउ प्रचार 80 प्रतिशतसम्म सामाजिक सञ्जालमार्फत् नै गर्ने बताएका छन्। उनले आफुसित चुनाउ प्रचार गर्नलाई पर्याप्त संसाधनहरू नरहेकोले सामाजिक सञ्जाललाई नै मुख्य माध्यम बनाएर डिजिटल प्लेटफार्ममा चुनाउ प्रचार गर्ने निर्णय लिएको बताएका छन्। यद्यपि केही स्थानहरूतिर चुनावी पथ सभाहरू गरेर प्रचार गर्ने तिनले बताए। सुरज गुरुङले पत्रकारहरूले सोधेको प्रश्नका उत्तर दिँदै अहिलेको राजनैतिक संस्कार र राजनैतिक परिवर्तनको लागि आफु अघि आएको बताउँदै यस परिवर्तनको मार्गमा जनता पनि अघि आउनुपर्छ भनी बताए। तिनले अहिलेको समयमा हाम्रो वरिपिरका संसाधनहरूको प्रयोग हुनुपर्छ तर ती संसाधनहरू प्रयोग गर्नलाई वञ्चित गरिएको छ र यस्तो उकुसमुकुस अवस्थाबाट निस्कनुलाई जनताले मलाई भोट दिने आशा रहेको बताए। गुरुङले साहित्य लेखेर मात्र परिवर्तन नहुने तर आफै अघि बढ़नुपर्ने तथा राजनीति गरेर नै काम बनाउनुपर्छ भनी बताए। दार्जीलिङ समष्टिको स्वतन्त्र प्रार्थी सुरज गुरुङले अघि भने- ” समाजलाई सही बाटो देखाउनु र सुधार ल्याउनुलाई व्यवस्था परिवर्तन गराउन म चुनाउमा उठेको हो। चुनाउपछि पनि राजनीतिमा सहभागी हुनेछु, म मेरो व्यक्तिगत विचारले प्रार्थी भएपनि अब यो विचार समूह बनेको छ। सामाजिक सञ्चालतिर लेखेर मात्रा होइन तर आफु स्वयम् पनि मैदानमा उत्रेर प्रतिद्वान्दिता गर्नलाई म स्वतन्त्र प्रार्थीको रुपमा अघि आएको छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes