समाजसेवी बिक्रम राईद्वारा बाढ पीडितहरूलाई राहत सामग्रीहरू वितरण

रम्बी (निसं): टिस्टा नदीको बाढ़ले नदी किनार इलाकामा बस्दै आइरहेका मानिसहरूको घरसहित सबै सर-सामानहरू नदीले बगाएर लगेपछि हाल घर विहिन बन्न पुगेका 9 परिवारका सदस्यहरूलाई रियाङ सार्वजनिक भवनमा आश्रय दिएर राखिएको छ। प्राप्त जानकारी अनुसार तिनीहरु सबैको घर टिस्टा नदीले बगाएको कारण वाध्य भएर यहाँ आश्रय लिएर बसेका छन्। ती घर विहिन बनेका 9 परिवारको मोठ 21 जना सदस्यहरू हाल अस्थायी राहत शिविर रियाङ सार्वजनिक भवनमा छन्। आज सिटोङका वरिष्ट समाजसेवी बिक्रम राई अनि मङपूका समाजसेवी किरण पाख्रीन रियाङको उक्त राहत शिविरमा पुगेर पिडित परिवारका सदस्यहरूसित भेटेर कुराकानी गर्नको सातै तिनीहरूलाई चाहिने आवश्यक सामग्रीहरु वितरण गरे। स्मरण रहोस, समाजसेवी बिक्रम राईले हिजो टिस्टा बजारमा पुगेर बाढ़ पीडित परिवारका सदस्यहरूलाई भेटेर सहयोग पुऱ्याएको थिए। यसैगरी, आज तिनी राहत समाग्रीहरू लिएर रम्बी रियाङ सार्वजनिक भवनमा पीडित परिवारका सदस्यहरूलाई भेटेर विभिन्न समस्याबारे जानकारी लिएका छन्। अर्कोतिर, रम्बी थानाका ओसी ओङचुक लेप्चाको सहयोगमा राहत शिविरमा बसेकाहरुलाई पीडित परिवारका सदस्यहरूलाई आवश्यक खाद्यन्न सामाग्रीहरू वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes