समाजसेवी मदन भट्टचार्यद्वारा असहाय वृद्धालाई नयाँ लुगाफाटा तथा खाद्य सामग्री प्रदान

राजगञ्ज : नव वर्ष अगावै सिलगढीका समाजसेवी मदन भट्टचार्यले फुलबारीको असहाय वृद्धा मिनती बर्मनलाई नयाँ लुगाफाटा तथा खाद्य सामग्री प्रदान गरे। स्मरण रहोस्, गत 14 वर्ष अघिदेखि तिनले फुलबारीको पश्चिम धनतला निवासी मिनती बर्मनको पालन पोषणको दायित्व लिएका थिए। प्रत्येक तीन महिनाको अन्तरमा तिनी आफै मिनतीको घरमा गएर खाद्य सामग्री लगायत अन्य प्रयोजनीय सर-समानहरू दिने गर्दछन्। यसैले आज बङ्गाली नयाँ वर्ष आउन अगावै तिनले असहाय मिनती बर्मनलाई नयाँ लुगाफाटा, तीन महिनाको लागि खाद्य सामग्री प्रदान गरे। यस सम्बन्धमा मदन भट्टचार्यले भने, गत 2009 देखि आफूले मिनती बर्मनको पालन पोषणको दायित्व लिएका हुन्। तीन महिनाको अन्तरालमा मिनती बर्मनलाई खाद्य सामग्री लगायत अन्य आवश्यकीय सामग्रीहरू घरमा पुर्‍याउने गरेको साथै नयाँ वर्षको शुभ अवसरमा नयाँ लुगाफाटा पनि तिनलाई प्रदान गरेको हो। मिनती बर्मन बाँचुञ्जेलसम्म तिनको पालन पोषणको दायित्व पालन गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes