समाजसेवी तिस्ता शीतलबादलाई रिहाई गरिनुपर्ने मागमा सीपीआईएमएल-द्वारा सिलगढीमा र्‍याली

सिलगढी : समाजसेवी तिस्ता शीतलबादलाई रिहाई गरिनुपर्ने माग गर्दै सीपीआईएमएल दार्जिलिङ जिल्ला कमिटीले सिलगढीमा एउटा र्‍याली  निकाल्यो। सिलगढी अस्पताल मोड नजिक रहेको पार्टी कार्यालयबाट आज एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा जिल्ला सचिव अभिजीत मजुमदार पनि उपस्थित थिए। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, समाजसेवी तिस्ता शीतलबादलाई रिहाई गरिनुपर्ने माग गर्दै आज एउटा र्‍याली निकालिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *